Admin
Contact
About
Facebook
Twitter
YouTube
Pinterest
test online
राधिका फाउण्डेसन नबिल बैक खाता नम्बर २०६०१०१७५०००२४ सम्पर्क – ९८००८२२२२४ ,985-6024995 । भारत सम्पर्क – ७८७०००७०१० र ९६९९३९०१८१ ।
SERVICES
EDUCATION
TEAM
EVENT
GALLERY
CONTACT US
LIVE
UNICODE
DONATE NOW
Labels
Education
Event
Gallery
Gallery
gridpost/Gallery
राधिका फाउण्डेसनका कार्यहरु – विभिन्न पहाडी बिकट स्थानमा रहेर उचित शिक्षा प्राप्त गर्न नसकेका बालबालिका हरुलाई उचित संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने । बिपन्नवर्ग र गरिबीको रेखामुनी रहेर बिभिन्न शारीरिक तथा मानसिक रोगको उपचार नपाएका सहारा बिहिन व्यक्ति हरुको स्वास्थ्य उपचार गर्ने । विभिन्न कारणले समाजबाट अवहेलना, उपेक्षित भएका गरिब दुखि रोगि हरुलाई उचित गाँस बास कपासको व्यवस्था गर्ने । जिबन उत्प्रेरणा – विभिन्न कारणले आफ्नो जिबन बाट हार खाएर जिबन नै नस्ट गर्न चाहने हरुका लागि नया जिबनको बाटो तथा जिबन जिउने कलाको माध्यम प्रदान गर्ने । यस्तो परोपकारमा गरिव असाहाय बालबालीकाहरुको शिक्षा दिक्षा तथा आवासका निमित्त सहयोगी दाता ज्यु हरुका लागि जानकारी ः नबिल बैक खाता नम्बर २०६०१०१७५०००२४ खाताको नामः राधिका फाउण्डेसन । सम्पर्क ः– ९८००८२२२२४ , ९७४५५७०१७० । भारत सम्पर्क ः– ७८७०००७०१० र ९६९९३९०१८१ ।
Education
Event
Gallery
Donate
Help for the education of helpless and disadvantaged Nepali children.
Post a Comment
Subscribe to:
Comments (Atom)
[facebook]
Radhika Foundation
{picture#https://blogger.googleusercontent.com/img/a/AVvXsEiSMz93WEDhVZkEz-DwXs222EIdHzEM8k4GRJY1SSbn5Qf-9ajgvKPpFgNEldLk9baqkaGfZPYxa8qTPsFjPEzRZtnKtEQRc8qaHpMwUFBPLH4eMlAR0QIUS8KYXShaS_xhvVXovl4sBGP77DjAus_77mrX-Lgkd_Lpx__7note8b8x0qifx7iFu0Eia20=s548L} {facebook#https://www.facebook.com/100079623987691&sk=mentions/} {twitter#https://twitter.com/Radhikafoundation} {google#www.google.com/radhikafoundation} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UCgVjDFD4s1lntMvmQ8jnh3A} {instagram#www.instagram.com/}
Contact Form
Name
Email
*
Message
*
Powered by
Blogger
.
Post a Comment